• २०८३ बैशाख ४ गते शुक्रवार
  • Preeti To Unicode

प्रतिनिधिसभा बैठक सम्पन्न, अर्को बैठक चैत २२ गते बिहान ११ बजे बस्ने

प्रतिनिधिसभा बैठक सम्पन्न, अर्को बैठक चैत २२ गते बिहान ११ बजे बस्ने

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सम्पन्न भएको छ । सभाको अन्त्यमा जेष्ठ सदस्यले अर्को बैठक चैत २२ गते आइतबार बस्ने जानकारी गराए । ‘०८२ चैत २२ गते आइतबार ११ बजे बस्ने गरी स्थगित हुन्छ’ जेष्ठ सदस्य अर्जुननरसिंह केसीले भने ।

प्रकाशित मिति : २०८२ चैत्र १९ गते बिहिवार