• २०८३ कार्तिक १३ गते बिहिवार
  • Preeti To Unicode

आगामी शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु गर्ने सरकारको निर्णय

आगामी शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु गर्ने सरकारको निर्णय

काठमाडौं – आगामी शैक्षिक सत्र २०८३ साल वैशाख १५ गतेबाट सुरु हुने भएको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ शैक्षिक सत्र यही मितिबाट सुरु गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले यस निर्णयको जानकारी गराएका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार