• २०८३ बैशाख ४ गते शुक्रवार
  • Preeti To Unicode

सुरु भयो प्रतिनिधिसभा बैठक

सुरु भयो प्रतिनिधिसभा बैठक

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । नवनिर्वाचित सभामुख डीपी अर्यालले बैठक सुरु भएको जानकारी गराए । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनपछि सबैभन्दा ठूलो दल रास्वपाले सभामुखको रुपमा अर्याललाई अगाडि बढाएको थियो । उक्त पदमा अरु कसैको उम्मेदवारी परेन ।

प्रकाशित मिति : २०८२ चैत्र २३ गते सोमवार