राष्ट्रियसभा अध्यक्ष दाहालले सभामुख अर्याललाई दिए बधाई

राष्ट्रियसभा अध्यक्ष दाहालले सभामुख अर्याललाई दिए बधाई

काठमाडौँ — नारायणप्रसाद दाहाल ले डोलप्रसाद अर्याल लाई भेट गरी बधाई दिएका छन्।

बिहीबार अध्यक्ष दाहाल सिंहदरबारस्थित सभामुखको कार्यालय पुगेर उनलाई बधाई दिएका हुन्।

फागुन २१ मा सम्पन्न निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अर्याल गत चैत २२ गते सभामुख पदमा निर्विरोध निर्वाचित भएका थिए।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार