• २०८३ असार २३ गते मङ्गलवार
  • Preeti To Unicode

भिडियो सार्वजनिक भएपछि शारदा माविका अध्यक्ष विवादमा’

भिडियो सार्वजनिक भएपछि शारदा माविका अध्यक्ष विवादमा'

दोलखा–८ शैलुङस्थित शारदा माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्षसँग सम्बन्धित एक भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको दाबी गरिएको छ। उक्त भिडियोमा उनी एक गेस्ट हाउसमा तीन जना महिलासँग बसेर बियर, चुरोट, गोल्डेन वाक लगायतका खानेकुरा सेवन गरी बिल नतिरी त्यहाँबाट निस्किएको आरोप लगाइएको छ।

सामाजिक सञ्जालमा फैलिएको दाबीअनुसार, उनले गेस्ट हाउसमा प्रवेश दर्ता गर्दा आफ्नो व्यक्तिगत विवरण भने सही उल्लेख गरेका थिए। तर, उनी विद्यालयका अध्यक्ष भए पनि दर्ता विवरणमा आफूलाई सोही विद्यालयको सामाजिक विषयका शिक्षक भनेर दाबी गरिएको स्टुरेन्ट संचालक र त्यहाको स्थानीयले बताएका छन।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार