• २०८३ असोज २० गते मङ्गलवार
  • Preeti To Unicode

प्रधानमन्त्री शाह मुस्ताङबाट काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह मुस्ताङबाट काठमाडौँ प्रस्थान

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाह परिवारका सदस्यसहित शनिबार मुस्ताङ आएका थिए। शनिबार अपराह्न उनले प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा पूजार्चना गरेका थिए। प्रधानमन्त्री शाह केहीबेरअघि मुस्ताङबाट काठमाडौँका लागि प्रस्थान गरेका छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार प्रधानमन्त्री शाह जोमसोम–बेनी सडकमार्ग हुँदै संघीय राजधानी काठमाडौँतर्फ प्रस्थान गरेका हुन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार