• २०८३ भाद्र २५ गते बिहिवार
  • Preeti To Unicode

विज्ञान तथा प्रविधि प्रदर्शनी तथा भवन उद्घाटन कार्यक्रममा सहभागी हुन प्रचण्ड सिरहा पुगे

विज्ञान तथा प्रविधि प्रदर्शनी तथा भवन उद्घाटन कार्यक्रममा सहभागी हुन प्रचण्ड सिरहा पुगे

सिरहा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार सिरहा पुगेका छन्। मिर्चैयास्थित श्री मोहन माध्यमिक विद्यालयमा आयोजित विज्ञान तथा प्रविधि प्रदर्शनी एवं विद्यालय भवन उद्घाटन कार्यक्रममा सहभागी हुन उनी सिरहा पुगेका हुन्। विद्यालयमा पुगेका प्रचण्डलाई स्थानीय जनप्रतिनिधि, शिक्षक तथा विद्यार्थीहरूले स्वागत गरेका थिए।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार