काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बुधबार अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । बैठकमा विभिन्न समसामयिक विषय तथा सरकारी निर्णयबारे छलफल हुने जनाइएको छ ।