पहिरो खसेपछि त्रिभुवन राजपथ अवरुद्ध

पहिरो खसेपछि त्रिभुवन राजपथ अवरुद्ध

काठमाडौँ । सुरुङमार्गबाट धादिङतर्फ निस्कने स्थानमा पहिरो खसेपछि आइतबार त्रिभुवन राजपथ अवरुद्ध भएको छ। पहिरोका कारण काठमाडौँ हुँदै जाने र आउने दुवै दिशाको सडक अवरुद्ध भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेश सुवेदीले जानकारी दिएका छन्। बुधबारदेखि भइरहेको अविरल वर्षाका कारण पहिरो खस्नुका साथै देशभरको जनजीवन प्रभावित भएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार