नारायणी नदीले नाघ्यो सतर्कता तह, ड्रोनबाट यस्तो देखियो नदी आसपासको दृश्य
नारायणी नदीले नाघ्यो सतर्कता तह, ड्रोनबाट यस्तो देखियो नदी आसपासको दृश्यनारायणी नदीले नाघ्यो सतर्कता तह, ड्रोनबाट यस्तो देखियो नदी आसपासको दृश्यनारायणी नदीले नाघ्यो सतर्कता तह, ड्रोनबाट यस्तो देखियो नदी आसपासको दृश्यनारायणी नदीले नाघ्यो सतर्कता तह, ड्रोनबाट यस्तो देखियो नदी आसपासको दृश्यनारायणी नदीले नाघ्यो सतर्कता तह, ड्रोनबाट यस्तो देखियो नदी आसपासको दृश्य
काठमाडौँ । बिहीबारदेखि देशभर भइरहेको लगातार वर्षाका कारण विभिन्न नदी तथा खोलामा पानीको बहाव बढेको छ। लगातारको वर्षापछि नारायणी नदीले पनि सतर्कता तह पार गरेको छ। नदीमा पानीको बहाव बढेसँगै आसपासका बस्ती तथा तटीय क्षेत्रमा जोखिम बढेको छ। ड्रोनबाट खिचिएका तस्बिरमा नारायणी नदी र त्यस वरिपरिको बस्तीको अवस्था तथा नदीमा बढेको पानीको बहाव स्पष्ट देख्न सकिन्छ। तस्बिर : नेपाल फोटो लाइब्रेरी
प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार