• २०८३ असोज २० गते मङ्गलवार
  • Preeti To Unicode

कँडेलद्वारा सहमहामन्त्रीमा उम्मेदवारी दर्ता

कँडेलद्वारा सहमहामन्त्रीमा उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसका नेता देवेन्द्रराज कँडेलले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्। कँडेलले मंगलबार राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर खुला समूहबाट सहमहामन्त्री पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार