थारु र दलित आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

थारु र दलित आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

काठमाडौँ। थारु आयोग र राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित छुट्टाछुट्टै कार्यक्रममा थारु आयोगका कार्यवाहक अध्यक्ष सुबोधसिंह थारु र राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आ–आफ्नो आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस गरेका हुन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार