काठमाडौं। मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ। बैठकमा सरकारका विभिन्न कामकारबाहीबारे छलफल हुनुका साथै समसामयिक विषयमा आवश्यक निर्णय गरिने बताइएको छ।