नेपालीहरुको महान चाड वडा दशैं, शुभ दिपावली तथा छठ पर्व २०८१ को हार्दिक मङ्गलमय शुभकामना : संघर्ष जन–आवाज मिडिया


काठमाडौं । नेपालीहरुको महान चाड वडादसैँ, शुभ–दिपावली तथा छठ पर्वको पावन अवसरमा सम्पुर्ण नेपालीजनमा सु–स्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
(संघर्ष जन–आवाज मिडिया स–परिवार)

पुरा भिडियो हेर्न यहाँ क्लिक गनुहोस् :

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार