• २०८१ मङ्सिर ६ गते बिहिवार
  • Preeti To Unicode

 कास्की र मनाङको सिमानामा भूकम्पको धक्का


काठमाडौं । आज कास्की र मनाङको सिमानामा भूकम्पको धक्का महसुस गरिएको छ । काठमाडौं, कास्की र मनाङको सिमानमा भूकम्पको धक्का महसुस गरिएको हो ।

बिहान १० बजेर १३ मिनेटमा अन्नपूर्ण दोस्रो हिमाल आसपास केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर ६ गते बिहिवार