काठमाडौँ – आखाँभरि न आउ तिमी बोलको गीत पुष्कर सुनुवारको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक भएको छ।
जुन गीतको शब्दकार हुनुहुन्छ गुरु भोटिया संगीत एरेन्ज भने गायक सुनुवारकै रहेको छ। मिलन र बिछोडको भावमा कोरियको उक्त गीतलाई रेकर्दिङ्ग मिक्सिङ्ग मर्स्तरिङ्ग भने विप्लव अधिकारीले गरेका छन्। मेलोडी नेपाल रेकर्दिङ्ग स्टुडियोमा रेकर्दिङ्ग गरिएको गीतलाई छायाँकन र सम्पादन भने मोहन सुनुवार नवीनले गरेका छन्।