• २०८३ भाद्र ९ गते मङ्गलवार
  • Preeti To Unicode

स्थानीय बजारमा सुनचाँदीको भाउ आज पनि ओरालो

स्थानीय बजारमा सुनचाँदीको भाउ आज पनि ओरालो

स्थानीय बजारमा आज सुनचाँदीको भाउ निरन्तर ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला २,९४,५۰۰ रुपैयाँ र चाँदी प्रतितोला ४,८९५ रुपैयाँ कायम भएको छ। सुन तोलामा ७,८०० र चाँदी ११५ रुपैयाँले घटेको हो।

बिहीबार सुन प्रतितोला ३,०२,३०० र चाँदी ५,०१० मा कारोबार भएको थियो भने बुधबार सुन प्रतितोला ३,०७,७०० र चाँदी ५,१५० मा रहेको थियो।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार