• २०८३ भाद्र ११ गते बिहिवार
  • Preeti To Unicode

उपसभामुखमा श्रम संस्कृतिबाट २५ वर्षीया रुबी कुमारीको उम्मेदवारी दर्ता

उपसभामुखमा श्रम संस्कृतिबाट २५ वर्षीया रुबी कुमारीको उम्मेदवारी दर्ता

उपसभामुख पदको उम्मेदवारी दर्ता प्रक्रिया आज सम्पन्न भएको छ।

श्रम संस्कृति पार्टीबाट रुबी कुमारी ठाकुरले उम्मेदवारी दर्ता गरेकी छन्। उनी २५ वर्षकी हुन् र समानुपातिक प्रणालीमार्फत सांसद बनेकी हुन्।त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सरस्वती लामाले पनि उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गरेकी छन्।

उम्मेदवारी दर्ताको समय आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको थियो।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार