टेकुको वंशीघाटमा १९३ घरमा डोजर, बस्ती सुनसान

टेकुको वंशीघाटमा १९३ घरमा डोजर, बस्ती सुनसान

काठमाडौं । टेकुस्थित वंशीघाट सुकुमबासी बस्तीमा शुक्रबार सरकारले डोजर चलाएर १९३ वटा अवैध घर टहरा हटाएपछि उक्त क्षेत्र शनिबार सुनसान देखिएको छ । डोजरपछि विस्थापित बनेका केही स्थानीय बचेखुचेका सामान खोज्दै त्यहीँ वरिपरि देखिएका छन् । अतिक्रमण हटाउने सरकारी अभियान शनिबार पनि निरन्तर जारी राखिएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख १९ गते शनिवार