रवि लामिछानेको सम्बोधन सकिएलगत्तै संसद् बैठकबाट बाहिरिए प्रधानमन्त्री बालेन

रवि लामिछानेको सम्बोधन सकिएलगत्तै संसद् बैठकबाट बाहिरिए प्रधानमन्त्री बालेन

काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सम्बोधन गरेका छन्।लामिछानेले सदनमा सम्बोधन गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह बैठकमै उपस्थित थिए। लामिछानेको सम्बोधन सकिएलगत्तै प्रधानमन्त्री शाह भने प्रतिनिधिसभा बैठकबाट बाहिरिएका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार