• २०८३ कार्तिक २६ गते बुधवार
  • Preeti To Unicode

दीपककुमार साहलाई उद्योगमन्त्री बनाउने तयारी

दीपककुमार साहलाई उद्योगमन्त्री बनाउने तयारी

काठमाडौँ । इन्जिनियर दीपककुमार साहलाई उद्योगमन्त्री बनाउने तयारी गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार सुनसरी–४ बाट निर्वाचित साहलाई उद्योगमन्त्री बनाउने तयारी गरिएको हो। यसअघि उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि उद्योग मन्त्रालय मन्त्रीविहीन रहेको थियो। मन्त्री बन्ने तयारी भएपछि साह निर्वाचन क्षेत्रमा रहेका उनी काठमाडौँ फर्किएको बताइएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार