• २०८३ भाद्र २५ गते बिहिवार
  • Preeti To Unicode

विनोद कुँवर र उत्तरकुमार खत्री सचिवमा बढुवा

विनोद कुँवर र उत्तरकुमार खत्री सचिवमा बढुवा

काठमाडौं । लोकसेवा आयोगको सिफारिसअनुसार वरिष्ठताका आधारमा विनोद कुँवर र उत्तरकुमार खत्री नेपाल सरकारको सचिवमा बढुवा भएका छन्। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले रिक्त दुई सचिव पदमा कुँवर र खत्रीलाई बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार