• २०८३ भाद्र ३० गते मङ्गलवार
  • Preeti To Unicode

इन्द्रजात्राका लागि काभ्रेबाट भक्तपुर ल्याइयो लिङ्गो

इन्द्रजात्राका लागि काभ्रेबाट भक्तपुर ल्याइयो लिङ्गो

काठमाडौं । इन्द्रजात्राका लागि काभ्रेपलाञ्चोकको नाला जंगलबाट लिङ्गो (रुख) भक्तपुर ल्याइएको छ ।इन्द्रजात्रामा प्रयोग गरिने लिङ्गोका लागि नाला जंगलबाट रुख काटेर भक्तपुर ल्याइएको हो । नाला जंगलबाट घिसार्दै उक्त लिङ्गो भक्तपुर ल्याइएको थियो ।लिङ्गो घिसार्दै ल्याउने क्रममा मंगलबार सडकमा सवारीसाधनको जामसमेत भएको थियो ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार