राष्ट्रिय महिला आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेस

राष्ट्रिय महिला आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ। बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा आयोगकी अध्यक्ष कमला पराजुलीले राष्ट्रपति पौडेलसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस गरेकी हुन्। प्रतिवेदनमा आयोगले आर्थिक वर्ष २०८२/०८३ मा सम्पादन गरेका विभिन्न काम, गतिविधि तथा महिला अधिकारसँग सम्बन्धित विषयहरू समेटिएका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार