काठमाडौँ । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।सभामुख डीपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।
बैठकमा जारी छलफल तथा कार्यसूचीका विषयमा आवश्यक तयारीका लागि बैठक स्थगित गरिएको हो। १५ मिनेटपछि प्रतिनिधिसभाको बैठक पुनः बस्नेछ।