• २०८३ कार्तिक १२ गते बुधवार
  • Preeti To Unicode

नेपालमा ६ महिनामा सर्पदंशबाट १०६ जनाको मृत्यु, १ हजार ५८५ घटना दर्ता

नेपालमा ६ महिनामा सर्पदंशबाट १०६ जनाको मृत्यु, १ हजार ५८५ घटना दर्ता

काठमाडौँ । नेपालमा पछिल्लो ६ महिनाको अवधिमा सर्पदंशबाट १०६ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार २०८३ वैशाख १ गतेदेखि असोज २९ गतेसम्म देशभर सर्पदंशका १ हजार ५८५ घटना दर्ता भएका छन्। उक्त अवधिमा सर्पदंशमा परी १ हजार ४ सय ९२ जना घाइते भएका छन् भने १ हजार ५ सय ९० परिवार प्रभावित भएका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार