• २०८३ कार्तिक १२ गते बुधवार
  • Preeti To Unicode

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । नेपाल सरकारको मन्त्रिपरिषद् बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको हो। बैठकमा समसामयिक विषय तथा सरकारका विभिन्न कामकारबाहीबारे छलफल हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार