२०८३ असार १७ गते बुधवार
Preeti To Unicode
समाचार
जन-आवाज
स्थानीय सरोकार
इन्टरभ्यु – अन्तरवार्ता
शुभकामना – बिज्ञापन
स्वास्थ्य
प्रविधि
मनोरञ्जन
विविध
TRENDING
#विदेशी मुद्राको विनिमय दर
#प्रधानमन्त्री ओली
#फलफूल तथा तरकारी
#मुद्राको विनिमय दर
#मौसम पूर्वानुमानः
#रवि लामिछाने
#आजको मौसमः
#एनपीएलः
#सहकारी ठगी प्रकरणः
#आजको मौसम पूर्वानुमानः
समाचार
सांगीतिक पृष्ठभूमिका बालेन शाह नेपालको नयाँ प्रधानमन्त्री नियुक्त, कलाकारहरूबाट उत्साहजनक प्रतिक्रिया
काठमाडौंमा एमालेको प्रदर्शन: ७ मध्ये ६ जना रिहा, विमल धमला हिरासतमै राखिएका
नयाँ सरकार बने पनि सेयर बजार ओरालोमा: नेप्से परिसूचक ३५ अंक घट्यो
सोविता गौतमले सर्वोच्च अदालत निरीक्षण गर्दै जेनजी आन्दोलनको क्षति अवलोकन गरिन्
गुल्मीमा जिपको ठक्करबाट दृष्टिविहीन महिलाको मृत्यु
सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सम्पत्तिमाथि अनुसन्धान अघि बढायो, बूढानीलकण्ठ निवासमा घर भत्काउन रोक
जिल्ला अदालतमा काठमाडौंमा के भइरहेको छ ?
संघर्षबाट मन्त्रालयसम्म: गीता चौधरीको उदय र कृषि क्षेत्रको चुनौती
केपी शर्मा ओली र रमेश लेखक लाई आइतबार अदालतमा पेस गरिने भएको छ। शनिबार अदालत बिदा हुने भएकाले प्रहरीले उनीहरूलाई थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै आइतबार अदालतमा उपस्थित गराउने तयारी गरेको हो। प्रहरीले उनीहरूलाई थुनामा राखेर अनुसन्धान गर्नका लागि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमार्फत जिल्ला अदालत काठमाडौँमा पेस गर्नेछ। कानुनी व्यवस्थाअनुसार, दुवै जनालाई २४ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सकिने भए पनि त्यसका लागि अदालतको अनुमति आवश्यक हुन्छ। हाल दुवै जनालाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा प्रहरीले उनीहरूलाई भक्तपुरबाट पक्राउ गरेको हो। उक्त आयोगले आन्दोलनका क्रममा भएको मानवीय क्षतिमा लापरबाही र हेलचेक्र्याइँ भएको निष्कर्ष निकाल्दै तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखक तथा नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्रकुबेर खापुङविरुद्ध अनुसन्धान र अभियोजन गर्न सिफारिस गरेको थियो।
पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ, सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान सुरु
Posts pagination
Previous page
1
…
63
64
65
…
308
Next page