सोविता गौतमले सर्वोच्च अदालत निरीक्षण गर्दै जेनजी आन्दोलनको क्षति अवलोकन गरिन्

सोविता गौतमले सर्वोच्च अदालत निरीक्षण गर्दै जेनजी आन्दोलनको क्षति अवलोकन गरिन्

काठमाडौं – नयाँ नियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम आइतबार बिहान कार्यालय समय सुरु भएसँगै सर्वोच्च अदालत पुगेर निरीक्षण गरेकी छन्। उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा भएको क्षति अवलोकन गर्नुभयो।

उक्त अवसरमा मन्त्री गौतमले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउन, वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल लगायत अन्य न्यायाधीशहरूसँग परिचयात्मक कार्यक्रममा पनि सहभागी भइन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार