समानुपातिक निर्वाचन खर्च सार्वजनिक, दुई पार्टीले बुझाएनन् विवरण

समानुपातिक निर्वाचन खर्च सार्वजनिक, दुई पार्टीले बुझाएनन् विवरण

काठमाडौँ । निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ भएको खर्च विवरण शुक्रबार सार्वजनिक गरेको छ । आयोगका अनुसार ५७ राजनीतिक दलमध्ये ५५ दलले खर्च विवरण पेश गरेका छन् भने स्वाभिमान पार्टी र एकल चुनाव चिह्न भएका सचेत नेपाली पार्टी, नागरिक सर्वोच्चता पार्टीले हालसम्म विवरण नबुझाएको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख २५ गते शुक्रवार