• २०८३ असोज २० गते मङ्गलवार
  • Preeti To Unicode

कांग्रेस उपसभापतिमा सुरेन्द्रराज पाण्डेको उम्मेदवारी

कांग्रेस उपसभापतिमा सुरेन्द्रराज पाण्डेको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले पार्टीको उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर पाण्डेले खुला समूहबाट उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्। पाण्डे गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत हुन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार