• २०८३ असोज २० गते मङ्गलवार
  • Preeti To Unicode

मिनेन्द्र रिजालद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

मिनेन्द्र रिजालद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्। मंगलबार राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर रिजालले खुला समूहबाट उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार