• २०८३ असोज २० गते मङ्गलवार
  • Preeti To Unicode

सर्वोच्चका रिक्त न्यायाधीश नियुक्तिका लागि न्याय परिषद् बैठक जारी

सर्वोच्चका रिक्त न्यायाधीश नियुक्तिका लागि न्याय परिषद् बैठक जारी

काठमाडौँ। सर्वोच्च अदालतमा रिक्त चार न्यायाधीश पदपूर्तिका लागि न्याय परिषद्को बैठक मंगलबार दिउँसो २ बजेदेखि जारी छ। प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माको अध्यक्षतामा बसेको बैठकमा सर्वोच्चका रिक्त न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिसलगायत विषयमा छलफल भइरहेको परिषद्का एक सदस्यले जानकारी दिए। प्रधान न्यायाधीश शर्मा अध्यक्ष रहेको पाँच सदस्यीय न्याय परिषद्मा कानुन मन्त्री सोविता गौतम, सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, महेशकुमार नेपाल र दामोदर खड्का सदस्य छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार