राष्ट्रपति पौडेलसँग प्रधानन्यायाधीश राउतको शिष्टाचार भेट

राष्ट्रपति पौडेलसँग प्रधानन्यायाधीश राउतको शिष्टाचार भेट

काठमाडौंमारामचन्द्र पौडेलसँग प्रकाशमान सिंह राउतले सोमबार शीतल निवासमा शिष्टाचार भेट गरेका छन्। पदावधि सकिएर अवकाशमा जान लागेका प्रधानन्यायाधीश राउतले आफ्नो कार्यकाल समाप्त हुन लागेको जानकारी राष्ट्रपतिलाई गराएका हुन्। राउतको पदावधि यही चैत १८ गते (बुधबार) समाप्त हुने भएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार