• २०८३ भाद्र १२ गते शुक्रवार
  • Preeti To Unicode

टर्कीविरुद्ध अस्ट्रेलियालाई इरानकुन्डाको गोलमा सुरुआती अग्रता

टर्कीविरुद्ध अस्ट्रेलियालाई इरानकुन्डाको गोलमा सुरुआती अग्रता

काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गतको खेलमा अस्ट्रेलियाले टर्कीविरुद्ध सुरुआती अग्रता लिएको छ। क्यानडाको बीसी प्लेस स्टेडियम, भ्यानकुभरमा जारी खेलको २७औँ मिनेटमा नेस्टोरी इरानकुन्डाले उत्कृष्ट गोल गर्दै अस्ट्रेलियालाई १–० को अग्रता दिलाएका हुन्। इरानकुन्डाले टर्कीका तीन डिफेन्डरलाई पन्छाउँदै आकर्षक गोल गर्न सफल भएका थिए। उक्त गोलसँगै अस्ट्रेलियाले खेलमा पकड बनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार