• २०८३ असोज २० गते मङ्गलवार
  • Preeti To Unicode

फरमुल्लाह मन्सुरद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

फरमुल्लाह मन्सुरद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा वर्तमान सहमहामन्त्री फरमुल्लाह मन्सुरले पार्टीको उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर मन्सुरले समावेशी समूहबाट उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्। मन्सुर १४औँ महाधिवेशनमा मुस्लिम कोटाबाट सहमहामन्त्री पदमा निर्वाचित भएका थिए।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार