• २०८३ असोज २० गते मङ्गलवार
  • Preeti To Unicode

नैनसिंह महरले दर्ता गराए महामन्त्री पदमा उम्मेदवारी

नैनसिंह महरले दर्ता गराए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर महरले खुला समूहबाट महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन्। महरले पार्टीको महामन्त्री पदमा आफ्नो उम्मेदवारी दर्ता गराउँदै कांग्रेसको आगामी नेतृत्वमा आफ्नो दाबी प्रस्तुत गरेका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार