• २०८३ असोज २० गते मङ्गलवार
  • Preeti To Unicode

रामहरि खतिवडाले सहमहामन्त्रीमा उम्मेदवारी दर्ता गराए

रामहरि खतिवडाले सहमहामन्त्रीमा उम्मेदवारी दर्ता गराए

काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्। उनले मंगलबार राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थल पुगेर खुला समूहबाट सहमहामन्त्री पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्। ओखलढुंगाका खतिवडा नेपाली कांग्रेसभित्र सक्रिय नेताका रूपमा परिचित छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार