• २०८३ असोज २० गते मङ्गलवार
  • Preeti To Unicode

जीवन परियारद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

जीवन परियारद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसका नेता जीवन परियारले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्। उनले मंगलबार राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर समावेशी समूहबाट उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार