• २०८३ भाद्र ९ गते मङ्गलवार
  • Preeti To Unicode

गृहमन्त्री अर्याल र प्रधान सेनापति सिग्देलबीच एक घण्टा भेटवार्ता

गृहमन्त्री अर्याल र प्रधान सेनापति सिग्देलबीच एक घण्टा भेटवार्ता

ओमप्रकाश अर्यालअशोकराज सिग्देल बीच गृह मन्त्रालय मा आइतबार बिहान करिब एक घण्टा लामो भेटवार्ता भएको छ। बिहान १० बजेदेखि ११ बजेसम्म भएको उक्त भेटमा के विषयमा छलफल भयो भन्नेबारे आधिकारिक रूपमा केही खुलाइएको छैन। गृह मन्त्रालय स्रोतका अनुसार उनीहरूबीच मुलुकको शान्ति–सुरक्षासम्बन्धी विषयमा कुराकानी भएको हुनसक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार