• २०८३ भाद्र ९ गते मङ्गलवार
  • Preeti To Unicode

पद्मा अर्यालले महावीर पुनको टिप्पणीप्रति असन्तुष्टि व्यक्त

पद्मा अर्यालले महावीर पुनको टिप्पणीप्रति असन्तुष्टि व्यक्त

नेकपा एमालेकी नेतृ पद्मा अर्याल ले सांसद महावीर पुन द्वारा सामाजिक सञ्जालमा आफूप्रति गरिएको टिप्पणीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेकी छन्। उनले पुनले भ्रमपूर्ण सामग्रीको आधारमा गालीगलौजपूर्ण शब्द प्रयोग गरेको आरोप लगाइन् र आफूले नयाँ नेताहरूलाई तह लगाउने कुनै अभिव्यक्ति नदिएको दाबी गरिन्। अर्यालले नियोजित ढंगले राखिएको सामग्री जिम्मेवार व्यक्तिले प्रचार गर्नु चिन्ताजनक भएको पनि उल्लेख गरेकी छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार