काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा आज दिउँसो १ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।
प्रधानमन्त्री बालेन शाह नेतृत्वको वर्तमान सरकारले आफ्नो पहिलो बैठकमा १०० वटा कार्यसूची सार्वजनिक गरेको थियो। सरकारले अहिलेसम्म आफ्ना कामकाज सोही कार्यसूचीअनुसार अघि बढाइरहेको जनाएको छ।