20.1 C
Kathmandu
Sunday, May 19, 2024
spot_img

ललितपुरको एक गोदाममा भिषण आगलागी

ललितपुरमा एक कवाडी गोदाममा भीषण आगलागी भएको छ। ललितपुरको धोविघाटस्थित रहेको उक्त गोदाममा भीषण आगलागी हुँदा कवाडी गोदाम नष्ट भएको छ भने मानविय क्षति नभएको जनाइएको छ।

प्रहरीको अनुसार सनराइज अपार्टमेन्टको पछाडि रहेको प्लाष्टिकको कवाडी गोदाममा आगलागी भएको हो।

अहिले आगो नियन्त्रणका लागि दमकसहित अग्नि नियन्त्रकहरु परिचालन गरिएको छ। थापा विवरण भने आउन बाँकी रहेको छ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,700SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles