चैनपुर नगरपालिका–१, नुनढाका तातोपानी बस्ने ६० वर्षीय देबी भक्त दमाई मृत फेला परेका छन्। प्रहरीका अनुसार उनको शव मंगलबार तातोपानी गेट नजिकै मृत अवस्थामा फेला परेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।