ओलीद्वारा एमाले हारको समीक्षा: असत्य र अश्लील प्रचारसँग डटेर सामना नगर्नु कमजोरी

ओलीद्वारा एमाले हारको समीक्षा: असत्य र अश्लील प्रचारसँग डटेर सामना नगर्नु कमजोरी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमाथि चुनावअघि गरिएको असत्य, अभद्र र अश्लील प्रचारले एमालेलाई प्रभावित गरेको बताएका छन्। पार्टीभित्र धेरै सदस्यहरूले प्रतिवाद नगर्ने प्रवृत्ति अपनाएको र सामाजिक सञ्जालको हमलामा ध्यान नदिएको उनले बताए। तर, ओलीले एमाले सत्यको बाटोमा रहेर राम्रो काम गर्दै आएको भन्दै हताश हुनुपर्ने आवश्यकता नरहेको पनि स्पष्ट पारे।

प्रकाशित मिति : २०८२ चैत्र १२ गते बिहिवार